कांग्रेस नेता शेखर कोइराला र बेलायतका मन्त्रीबीच भेटवार्ता

nepaltathya_news nepaltathya_news
|
बिहिबार, माघ ३, २०८१
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  •   ३ माघ,  नेपाली कांग्रेसका नेता डा.
  • शेखर कोइराला र बेलायतका संसदीय मामिला तथा कानून उपमन्त्री सर निक डकिनबीच भेटघाट भएको छ ।
  • बेलायत भ्रमणमा रहेका नेता कोइरालाले संसद् भवन (हाउस अफ कमन्स)मा उपमन्त्री डकिनसँग भेटघाट गरेका उनको सचिवालयले जनाएको छ ।

 

३ माघ,  नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र बेलायतका संसदीय मामिला तथा कानून उपमन्त्री सर निक डकिनबीच भेटघाट भएको छ । बेलायत भ्रमणमा रहेका नेता कोइरालाले संसद् भवन (हाउस अफ कमन्स)मा उपमन्त्री डकिनसँग भेटघाट गरेका उनको सचिवालयले जनाएको छ ।भेटमा कोइराला र डकिनबीच नेपालको मानव अधिकारको अवस्था, संक्रमणकालीन न्याय जस्ता विषयमा कुराकानी भएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ममता काफ्ले प्रकरण : नरेशले नै हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष
सद्गुरु कबीरको प्रकट्य दिवस मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी
आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु
कुलमानबारे प्रधानमन्त्री ओलीले सोमबार जवाफ दिन सहमत
स्रोत नखुलेको ९५ लाख १७ हजार पाँचसय सहित चार जना पक्राउ
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
प्रहरी ह*त्यामा संलग्न रहेको आरोपमा २ जना नाबालकविरुद्ध मुद्दा दायर