प्रहरी ह*त्यामा संलग्न रहेको आरोपमा २ जना नाबालकविरुद्ध मुद्दा दायर
सारांश
- १९ कात्तिक, काठमाडौं ।
- जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई प्रहरीको हत्यामा नाबालक पनि संलग्न आरोप लागेको छ ।
- हत्यामा संलग्न रहेको तस्वीर र भिडियोमा देखिएको आरोपमा प्रहरीले नाबालकविरुद्ध मुद्दा दर्ता गरेको हो ।
१९ कात्तिक, काठमाडौं ।
जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई प्रहरीको हत्यामा नाबालक पनि संलग्न आरोप लागेको छ । हत्यामा संलग्न रहेको तस्वीर र भिडियोमा देखिएको आरोपमा प्रहरीले नाबालकविरुद्ध मुद्दा दर्ता गरेको हो । महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा नाबालक पनि देखिएपछि उनीहरू विरुद्ध मुद्दा चलाइएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया