पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते
सारांश
- ४ पुस, दाङमा पिकअप भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
- दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्।
- घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले रा ७ प ११३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा लमही नगरपालिका-५ की ५० वर्षीया लिला भुसालको मृत्यु भएको हो।
४ पुस, दाङमा पिकअप भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्। घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले रा ७ प ११३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा लमही नगरपालिका-५ की ५० वर्षीया लिला भुसालको मृत्यु भएको हो।



कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया