सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   २१ मंसिर, मुम्बई ।
  • अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ ।
  • फिल्मले रिलिजको पहिलो दिनमै ठूला फिल्महरूको सबैजसो रेकर्ड तोडेको छ ।

 

२१ मंसिर, मुम्बई । अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । फिल्मले रिलिजको पहिलो दिनमै ठूला फिल्महरूको सबैजसो रेकर्ड तोडेको छ । ओस्कार विजेता फिल्म ‘आरआरआर’ ले पनि ‘पुष्पा २’ को अगाडि आत्मसमर्पण गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?