सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
सारांश
- २१ मंसिर, मुम्बई ।
- अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ ।
- फिल्मले रिलिजको पहिलो दिनमै ठूला फिल्महरूको सबैजसो रेकर्ड तोडेको छ ।
२१ मंसिर, मुम्बई । अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । फिल्मले रिलिजको पहिलो दिनमै ठूला फिल्महरूको सबैजसो रेकर्ड तोडेको छ । ओस्कार विजेता फिल्म ‘आरआरआर’ ले पनि ‘पुष्पा २’ को अगाडि आत्मसमर्पण गरेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया