एनपीएलमा शिखर धवनको अर्धशतक
सारांश
- १९ मंसिर, काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबार भएको पहिलो खेलमा कर्णालीका ओपनर शिखर धवनले काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
- उनले ४३ बलमा ३ चौका र ३ छक्का सहित अर्धशतक प्रहार गरे।
- एनपीएलमा अर्धशतक प्रहार गर्ने उनी छैटौं ब्याटर हुन्।
१९ मंसिर, काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबार भएको पहिलो खेलमा कर्णालीका ओपनर शिखर धवनले काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

उनले ४३ बलमा ३ चौका र ३ छक्का सहित अर्धशतक प्रहार गरे। एनपीएलमा अर्धशतक प्रहार गर्ने उनी छैटौं ब्याटर हुन्। यस लाहिरु मिलान्था, मार्टिन गप्टिल, अनिल शाह, दिपेन्द्र सिंह ऐरी र रवि बोपाराले अर्धशतक प्रहार गरेका थिए।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया