आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर ८, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ८ मंसिर, काठमाडौँ ।
  • नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज जनसभाको आयोजना गर्दैछ ।
  • पार्टी पुनर्गठन ११ वर्षमा प्रवेश गरेको अवसरमा नेकपाले र्यालीसहित जनसभाको आयोजना गर्ने भएको हो ।

 

८ मंसिर, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज जनसभाको आयोजना गर्दैछ । पार्टी पुनर्गठन ११ वर्षमा प्रवेश गरेको अवसरमा नेकपाले र्यालीसहित जनसभाको आयोजना गर्ने भएको हो ।

शनिबार दिउँसो १२ बजे सो पार्टीका महासचिव विप्लवको नेतृत्वमा सुनधाराबाट र्याली रत्नपार्क, बागबाजार हुँदै भृकुटीमण्डपमा आएर सभामा परिणत हुने जनाइएको छ । उक्त सभालाई १ बजे विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?