थापाथलीको ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक १६, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • १६ कात्तिक, काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाको डोजर थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काउन पुगेको छ ।
  • सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक बिट खडा गरिएको भन्दै महानगरको डोजर भत्काउन पुगेको हो ।

१६ कात्तिक, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको डोजर थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काउन पुगेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक बिट खडा गरिएको भन्दै महानगरको डोजर भत्काउन पुगेको हो ।

यसबारे महानगरपालिकाले हिजो मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराउँदै पत्र लेखेको हो । अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन महानगरले भनेको थियो । यता ट्राफिकले भने २०३० सालदेखि स्थापना गरी बसेको बिट बसेको बताउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थसचिव घनश्याम उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइ एजेन्डा प्राथमिकतामा राख्न ‘फेडवासन’ को आग्रह
नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना घर फर्किए
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
जाँचबुझ आयोगको देउवा र प्रचण्डलाई पत्र
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
मिश्र र राणालाई रिहा नगरे आन्दोलन गर्छौँ : पशुपतिशम्सेर
अर्थ प्रशासनका विज्ञलाई अर्थमन्त्रीको जिम्मेवारी