सुदूरपश्चिममा बजेट पेस गर्ने सरकारको तयारीमा विपक्षीको अवरोध

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र ३१, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   ३१ भदौ, धनगढी ।
  • सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको अवरोधका कारण बजेट पेश गर्नका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ ।
  • सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट सोमबार प्रस्तुत गर्दै थियो ।

 

३१ भदौ, धनगढी । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको अवरोधका कारण बजेट पेश गर्नका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ ।Worldlink adsसुदूरपश्चिम सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट सोमबार प्रस्तुत गर्दै थियो । सोही प्रयोजनका लागि बोलाइएको बैठक माओवादी र एकीकृत समाजवादीले अवरोध गरेको हो । बैठकमा माओवादी संसदीय दलका उपनेता अक्कलबहादुर रावलले संविधान अनुसार प्रदेश सरकारको बजेट १ असारमा ल्याउनुपर्ने बताए ।अहिले बजेट ल्याउनु संविधान र कानुन विपरीत हुने भन्दै पेश गर्न नदिने अडान लिए । माओवादी र एकीकृत समाजवादीका सांसदहरुले अवरोध जारी राखेपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहने, यस्तो छ सम्भावित कार्यसूची
रास्वपाको समानुपातिक सूचीवाट डा. राजमी रामले लिए उम्मेदवारी फिर्ता
लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना, एक जनाको मृत्यु
कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट
ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह
सिराहामा करेन्ट लागेर एक जनाको मृ*त्यु
राज्यले निजीलाई निषेध गरेर जाने स्थिति छैन :- शिक्षामन्त्री
तीन किशोरीमाथि सामुहिक बलात्कार, १८ जना पक्राउ