बुद्धनगरमा एक जनाको हत्या

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र १०, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १० भदौ , काठमाडौं : काठमाडौंको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या भएको छ।
  • शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ।
  • बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

 

१० भदौ , काठमाडौं : काठमाडौंको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या भएको छ।

शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ। बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। अहिले प्रहरीले अनसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?