बुद्धनगरमा एक जनाको हत्या
सारांश
- १० भदौ , काठमाडौं : काठमाडौंको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या भएको छ।
- शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ।
- बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
१० भदौ , काठमाडौं : काठमाडौंको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या भएको छ।![]()
शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ। बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। अहिले प्रहरीले अनसन्धान गरिरहेको छ।![]()
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया