विशेष महाधिवेशन स्थलमा नाराबाजी, नेतृत्व परिवर्तनको माग

nepaltathya_news nepaltathya_news
|
मंगलबार, पौष २९, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २९ पुस, काठमाडौं ।
  • नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनको लागि दबाब दिन भृकुटीमण्डपमा नाराबाजी गरेका छन् ।
  • प्रतिनिधिहरुले नीति र नेतृत्व परिवर्तनको माग गर्दै नाराबाजी गरेका हुन् ।

 

२९ पुस, काठमाडौं ।

नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनको लागि दबाब दिन भृकुटीमण्डपमा नाराबाजी गरेका छन् । प्रतिनिधिहरुले नीति र नेतृत्व परिवर्तनको माग गर्दै नाराबाजी गरेका हुन् ।

विशेष महाधिवेशनमा पक्षधर र संस्थागत पक्षबीच विभिन्न विकल्पहरुसहित वार्ता जारी रहे पनि नेतृत्व परिवर्तनको दबाब बढाइएको हो । यता, विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?