संसद भवन अवलोकन गर्न नयाँ बानेश्वर पुगिन् पूर्वराष्ट्रपति भण्डारी

nepaltathya_news nepaltathya_news
|
बिहिबार, मंसिर २५, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   २५ मंसिर, काठमाडौं ।
  •   पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेकी छन् ।
  • गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले संसद भवनमा आगजनी गरेका थिए ।

 

२५ मंसिर, काठमाडौं । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेकी छन् । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले संसद भवनमा आगजनी गरेका थिए ।

जेन–जीको आगजनीबाट खण्डहर बनेको भवन अवलोकनका लागि भण्डारी आज संसद भवन पुगेकी हुन् । भण्डारीलाई स्वागत् गर्न सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
सौर्य विमान दुर्घटना: पाँच शव परिवारले बुझे
ऊर्जामन्त्रीले बुझे ताप्लेजुङमा लत्रेको विद्युत् तारमा बोलेरो जलेको घटनाको छानबिन प्रतिवेदन
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ
सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय
टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ
रसुवाको कालिकामा करेन्ट सर्ट भई आगलागी हुँदा ३ घर जले, करिब २७ लाख बराबरको क्षति
काठमाडौं महानगरपालिकाविरुद्ध व्यवसायीहरुको प्रदर्शन
गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी