पेरिसडाँडामा जेनजीसँग अन्तरक्रिया गर्दै प्रचण्ड

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर ६, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • ६ मंसिर,काठमाडौँ ।
  • वाइसीएल नेपालले आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा ‘जेनजीसँग नेकपा कार्यक्रम’को आयोजना गर्ने भएको छ ।
  • नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्ययतामा ‘जेनजीसँग नेकपा’ कार्यक्रम हुन लागेको हो ।

६ मंसिर,काठमाडौँ ।

वाइसीएल नेपालले आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा ‘जेनजीसँग नेकपा कार्यक्रम’को आयोजना गर्ने भएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्ययतामा ‘जेनजीसँग नेकपा’ कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम मध्याह्न १२ बजे सुरु हुने बताइएको छ ।  कार्यक्रममा प्रचण्डको अलावा अन्य शीर्ष नेताहरू पनि सहभागी हुनेछन् । जेनजीहरुले चाहेको नेपाल र पार्टीको भूमिकाबारे कार्यक्रममा अन्तरक्रिया हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित
स्तर र तहवृद्धि नगरे भन्दै कविलासी नगरपालिकामा तालाबन्दी
मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग
बयान दिन अख्तियार पुगिन् पूर्वमन्त्री रञ्जिता श्रेष्ठ
नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा भट्टराई नियुक्त
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर
हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु