नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा भट्टराई नियुक्त

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ १२, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •    १२ जेठ ,काठमाडौँ ।
  •   नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा ढुण्डीराज भट्टराई नियुक्त हुनुभएको छ ।
  • डा भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ८ को उपदफा ८.

 

 १२ जेठ ,काठमाडौँ । 

नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा ढुण्डीराज भट्टराई नियुक्त हुनुभएको छ । डा भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम रहने नेपाल खानेपानी संस्थान संचालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन वर्षका लागि नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार नियुक्त गरिएको खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले बताउनुभयो ।

अध्यक्ष नियुक्त हुनु भएका डा भट्टराई अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ का स्थायीवासी हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनहरीमा पाँच वटा पक्की पुल उद्घाटन
‘गोल्ड कार्ड’ भिसा बाँड्ने ट्रम्पको उद्घोष, ५० लाख डलरमा खरिद गर्न सकिने
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा
सर्लाहीमा बस र म्याजिक अब नयाँ बसपार्कबाटै सञ्चालन हुने
जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपा समानुपातिक उम्मेदवारको आकांक्षीको सूचीमा
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
अनुमतिबिना बन्दुक बोकेको अभियोगमा पक्राउ
नाइजरमा दुई भारतीय नागरिकको ह*त्या
काठमाडौँका १०७ विद्यालय खारेज गर्ने तयारी