प्रधानमन्त्री उद्धार कोषलाई सत्संग नेपालद्वारा १० लाख सहयोग

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • ३० असोज, काठमाडौं ।
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सत्संग नेपालले रु १० लाख सहयोग उपलब्ध गराएको छ ।
  • राष्ट्रियसभा सदस्यसमेत रहेका सत्संग नेपालका अध्यक्ष कृष्णप्रसाद सिटौलासहितको टोलीले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई उक्त सहायता रकम हस्तान्तरण गरेको हो ।

३० असोज, काठमाडौं ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सत्संग नेपालले रु १० लाख सहयोग उपलब्ध गराएको छ ।

राष्ट्रियसभा सदस्यसमेत रहेका सत्संग नेपालका अध्यक्ष कृष्णप्रसाद सिटौलासहितको टोलीले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई उक्त सहायता रकम हस्तान्तरण गरेको हो । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पनि उपस्थिति थियो । केही साता अघिको वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त सहायता रकम उपलब्ध गराइएको सत्संग नेपालले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै
आजको मौसम : यी प्रदेशमा असिनासहित वर्षाको सम्भावना
यू-१९ महिला एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य
सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधिले सम्बोधन गर्ने
चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा
प्रहरी हिरासतमै बिरामी परे छविलाल जोशी, बयान रोकेर अस्पताल लगियो
रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि सुरु
केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु