नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन २३, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २३ असोज, काठमाडौं ।
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सकारात्मक सकारात्मक सर्किट लागेसँगै शेयर बजार २० मिनेटका लागि बन्द भएको छ ।
  • अब बजार ११ बजेर २३ मिनेटमा फेरी खुल्नेछ ।

२३ असोज, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सकारात्मक सकारात्मक सर्किट लागेसँगै शेयर बजार २० मिनेटका लागि बन्द भएको छ । अब बजार ११ बजेर २३ मिनेटमा फेरी खुल्नेछ ।

कारोबार सुरु भएको २ मिनेटमै बजार ४ प्रतिशतले बढेसँगै बजारमा सकारात्मक सर्किट लागेको हो ।नेप्सेृ परिसूचक ४ प्रतिशत अर्थात १०२.४१ अंकले बढेर २ हजार ६६२ विन्दुमा हल्ट भएको हो । उक्त अवधिमा २ अर्ब ७५ करोड बढीको शेयर कारोबार भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तराखण्ड: नवजात शिशु बोकेको कार बाढीमा खस्दा एकै परिवारका ४ जनाको मृ*त्यु
आजदेखि न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध
रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
बागमती प्रदेशसभाको बैठक आह्वान
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
जेनजी आन्दोलनमा प्रहरीलाई ‘आमाबुवाबारे सोच्नुस्’ भन्ने यमबहादुरले गरे आफ्नै आमाको विभत्स ह*त्या
सरकारले ९ महिनामा ८ खर्ब २१ अर्ब राजस्व संकलन गर्‍यो