रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टीको घोषणा
सारांश
- २९ भदौ, काठमाडौं ।
- नागरिक उन्मुक्ति पार्टी -नाउपा_का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।
- सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् ।
२९ भदौ, काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टी -नाउपा_का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया