बालुवाटारमा सत्तारुढ दलको बैठक जारी
सारांश
- २ वैशाख, काठमाडौं ।
- सत्तारुढ दलको बैठक जारी छ ।
- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ ।
२ वैशाख, काठमाडौं । सत्तारुढ दलको बैठक जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ । सरकारका कामकारबाही, प्रदेश सरकार गठनलगायतका विषयमा नेताहरूबिच छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया