बालुवाटारमा सत्तारुढ दलको बैठक जारी

nepaltathya_news nepaltathya_news
|
आइतबार, बैशाख २, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २ वैशाख, काठमाडौं ।
  • सत्तारुढ दलको बैठक जारी छ ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ ।

२ वैशाख, काठमाडौं । सत्तारुढ दलको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ । सरकारका कामकारबाही, प्रदेश सरकार गठनलगायतका विषयमा नेताहरूबिच छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ
काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा
ट्रम्पले भारतसहित ९२ देशमाथि लगाए भन्सार शुल्क, सूचीमा छैन चीन
दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा र खानेपानी मन्त्रालयबीच सम्झौता
बीमा प्राधिकरण अध्यक्ष ओझाले लिए शपथ
सहकारी कानुन पुनरावलोकन गर्ने काठमाडौं महानगरको तयारी, विज्ञले दिए १४ बुँदे सुझाव
अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची