Nepal No 1 Online News Portals News site -Nepaltathya.com
शनिबार, ५ बैशाख २०८३, २३ : ५२ : २१ | Apr 18, 2026

रमेश लेखक वकिल कार्यालयमा, ओली भर्चुअल माध्यमबाट उपस्थित

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १५, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १५ चैत,काठमाडौं ।
  • नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई सरकारी वकिल कार्यलयमा उपस्थित भएका छन् ।
  • जेनजी आन्दोलनमा दमन गरेको आरोपमा लेखकलाई शनिबार आफ्नै निवासबाट पक्राउ गरिएको थियो ।

१५ चैत,काठमाडौं ।

नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई सरकारी वकिल कार्यलयमा उपस्थित भएका छन् । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा लेखकलाई शनिबार आफ्नै निवासबाट पक्राउ गरिएको थियो । शनिबार सार्वजनिक बिदा भएकाले उनलाई प्रहरीले आज (आइतबार) अदालत उपस्थित गराएको हो ।

नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने भर्चुअल माध्यमबाट अदालतमा उपस्थित हुँदैछन् । शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिकरूपमा अदालतमा उपस्थित गराउन नसकिने भएकाले भर्चुअल माध्यमबाट गराउने भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्को उद्योग समितिको बैठक स्थगित
आज ७३औँ कानुन दिवस
विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन
धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री
महाकाली कोरिडोरलाई नीति तथा कार्यक्रममा समावेश गर्न सांसद बडूको माग
मर्स्याङ्दीमा २७ जनाले गुमाए ज्यान, घाइते १६ जनालाई ल्याइयो काठमाडौँ
सुनको मूल्य आज तोलाको १ लाख ५२ हजार रुपैयाँ
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
सुनको मूल्यले बनायो नयाँ रेर्कड
विश्नोईको नाममा धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका हरिचन्द्र

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...