प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र १३, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • १३ चैत,काठमाडौं ।
  • बालेन शाह नेतृत्वको सरकारमा प्रतिभा रावल पनि मन्त्री बन्ने पक्का भएको छ ।
  • उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने तयारी रहेको स्रोतले बतायो ।

१३ चैत,काठमाडौं ।

बालेन शाह नेतृत्वको सरकारमा प्रतिभा रावल पनि मन्त्री बन्ने पक्का भएको छ । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने तयारी रहेको स्रोतले बतायो ।

प्रतिभा रावल रास्वपाको सहप्रवक्ताको जिम्मेवारीमा थिइन् । उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोकिएको काम नगर्ने स्वास्थ्यका चार सय कर्मचारीलाई कारबाहीको चेतावनी
अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन
नेकपा एसमा २४ सदस्यीय सचिवालय गठन
नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर
चालू खाता साढे २ खर्ब र भुक्तानी सन्तुलन ४ खर्ब बढीले बचतमा
एन्फाको बजेट १ अर्ब ५६ करोड पारित
संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ : प्रदीप पौडेल
६ महिनामा २६ लाख सवारी लाइसेन्स प्रिन्टको तयारी
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की
यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा