एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   ३० फागुन, काठमाडौं ।
  •   नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
  • बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज दिउँसो १ बजे बस्ने गरी बलाइएको हो ।

 

३० फागुन, काठमाडौं । 

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज दिउँसो १ बजे बस्ने गरी बलाइएको हो ।

बैठकमा प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो । निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम भोलिसम्ममा बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ । बैठकमा पार्टीको आगामी रणनीतिलगायत समयसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?