गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी

nepaltathya_news nepaltathya_news
|
सोमबार, फाल्गुन २५, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   २५ फागुन, गोरखा ।
  • प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नं २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् ।
  • बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दा कांग्रेसका प्रकाशचन्द्र दवाडी ११ हजार७०० मा रोकिए ।

 

२५ फागुन, गोरखा ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नं २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् । बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दा कांग्रेसका प्रकाशचन्द्र दवाडी ११ हजार७०० मा रोकिए ।

दुईजनाको मतान्तर १४ हजार ९६० छ । नेकपाका लेखनाथ न्यौपाने ११ हजर ७३ मतसहित तेस्रो भए भने एमालेका मिलन गुरुङ (चक्रे मिलन) ३ हजार ८७ भोटसहित चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई बयानका लागि काठमाडौँ लगिँदै
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
विपदमा देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
दसैँअगाडि हरियाली छाउँदै बन्द भयो सेयरबजार
आजको लागि विदेशी मुद्राको विनिमयदर
जिल्ला प्रहरी परिसर काठमाडौंले बुझायो तीनकुने घटनाको अनुसन्धान, आइतबारमात्रै मुद्दा दर्ता हुने
सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने
आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान