ललितपुर-२ मा रास्वपाका जगदीश खरेल विजयी

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २३, फागुन, चितवन ।
  • ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्।
  •   ११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

२३, फागुन, चितवन ।

ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्।  ११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महजर्नले १५२१ मत प्राप्त गरेका छन्।  तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११३६ भोट ल्याएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायतकी अर्थमन्त्रीले दिइन् राजीनामा
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
४.८३ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर
माधव नेपाल र बाबुराम भट्टराईमाथि कारबाही नभए कडा आन्दोलन थाल्छौं : ज्ञानेन्द्र शाही
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न कांग्रेस सांसद शर्माको माग
डाक्नेश्वरी-१ का वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
सन् २०२६ लोकतन्त्र र संविधान पुनरोत्थानको बर्ष बन्नुपर्छ : अध्यक्ष ओली
प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी बुझेर जाँचबुझ आयोगमा पठायो
पूर्वराष्ट्रपतिका छोरा र भतिजी बने कांग्रेस समानुपातिक सांसद