पूर्वराष्ट्रपतिका छोरा र भतिजी बने कांग्रेस समानुपातिक सांसद

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र २, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २ चैत,जनकपुरधाम ।
  • पूर्वराष्ट्रपति डा.
  • रामवरण यादवका छोरा र भतिजी समानुपातिक सांसद बनेका छन् ।

 

२ चैत,जनकपुरधाम ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा र भतिजी समानुपातिक सांसद बनेका छन् । उनीहरू नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सांसद निर्वाचित भएका हुन् । कांग्रेसको समानुपातिकतर्फ मधेशी क्लस्टरमा पुरुषबाट छोरा चन्द्रमोहन यादव र मधेशी महिला कलस्टरबाट भतिजी रेखाकुमारी यादव निर्वाचित भएका हुन् ।

 

रेखा रामवरणका दाई स्वर्गीय रामलगन यादवका छोरी हुन् । उनको घर महोत्तरीको गौशाला नगरपालिका भरतपुर घर हो ।मधेशी क्लस्टरमा चन्द्रमोहन र रेखासँगै धनुषाकी निनु कर्ण पनि सांसद बनेकी छिन् । उनी कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिको भान्जी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाख्रा चराउँदै गर्दा लडेर मृत्यु
काठमाडौँ महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान
एनपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी बने मार्टिन गप्टिल
गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङलाई बिदाइ
अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेट, नेपाललाई हुने सम्भावित सहयोगबारे छलफल
धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै
विपिन जोशीको अवस्था अज्ञात : परराष्ट्र मन्त्रालय
सरकारले दुई तिहाइको बल कुलमान हटाउन प्रयोग गर्‍यो: प्रतिपक्ष