Nepal No 1 Online News Portals News site -Nepaltathya.com
बुधबार, २० जेठ २०८३, २३ : ३७ : ३७ | Jun 3, 2026

जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   २३ फागुन,मुगु ।
  • जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ ।
  • ३२ हजार ६६० मतगणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार ज्ञानेन्द्र बहादुर शाहीले १२ हजार ५४९ मत प्राप्त गरेका छन् ।

 

२३ फागुन,मुगु ।

जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ । ३२ हजार ६६० मतगणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार ज्ञानेन्द्र बहादुर शाहीले १२ हजार ५४९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारीले ८ हजार ५४४ प्राप्त गरेका छन् ।

नेपाली कांग्रेस उम्मेदवार दिप बहादुर शाहि रुख ५ हजार ३६० प्राप्त गरेका छन् । नेकपा एमालेका शान्ति लाला महत सुर्य ३ हजार ८६४मत प्राप्त गरेका छन् । रास्वपाकी विनिता कठायतले ३५७ मत प्राप्त गरेकी छन् । जुम्लामा ४० हजार ८९७ मत खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानसेनापति ट्रफीको समापन: आठ पृतना र ६ वाहिनीबीच प्रतिस्पर्धा
निर्वाचन वातावरण सहज बनाउन सरकार र नागरिक बचाउ महाअभियानबीच संवाद
वायु प्रदूषणको खतरामा काठमाडौं उपत्यका [फोटोफिचर]
तनहुँ कारागारबाट भागेका १४० कैदीबन्दी अझै फरार
मेयर पदबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा
रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण
सात महिनामै वैदेशिक अध्ययनमा बाहिरियो ६४ अर्ब १५ करोड
एसईई: सिराहामा नेपाली विषयको प्रश्नपत्र बाहिरियो

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...