सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सारांश
- २६ माघ, काठमाडौं ।
- नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
- आज सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो ।
२६ माघ, काठमाडौं ।
नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो । आइतबार ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको सुन आज बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया