विश्वकपको पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध पहिले बलिङ गर्ने

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ २५, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २५ माघ, काठमाडौं ।
  • आईसीसी टी–२० विश्वकपमा इङल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले बलिङ गर्ने भएको छ।
  • मुम्बईको वानखेडे स्टेडियममा नेपालविरुद्ध इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो।

२५ माघ, काठमाडौं ।

आईसीसी टी–२० विश्वकपमा इङल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले बलिङ गर्ने भएको छ। मुम्बईको वानखेडे स्टेडियममा नेपालविरुद्ध इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो। नेपाल र इंग्ल्यान्ड पहिलोपटक आमनेसामने हुन लागेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
रवि लामिछाने र बालेन शाहबिच वान टु वान वार्ता
पत्रकार दिनेश सिटौलाको निधन
आज मदन आश्रित स्मृति दिवस : देशभर एमालेकाे कार्यक्रम
प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द
संसद भवन अवलोकन गर्न नयाँ बानेश्वर पुगिन् पूर्वराष्ट्रपति भण्डारी
प्रधानमन्त्रीले बोलाइन् संयुक्त बैठक
आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट