नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, माघ १६, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • १६ माघ, काठमाडौँ ।
  • नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न रिक्त पदमा कर्मचारी माग गरेको छ ।
  • कम्पनीले आज एक सूचना जारी गर्दै निर्देशक/प्रबन्धक(टेलिकम) दशौं तहदेखि जुनियर टेक्निसियन तेस्रो तहसम्मका आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पद पूर्ति गर्न कर्मचारी माग गरेको हो ।

१६ माघ, काठमाडौँ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न रिक्त पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीले आज एक सूचना जारी गर्दै निर्देशक/प्रबन्धक(टेलिकम) दशौं तहदेखि जुनियर टेक्निसियन तेस्रो तहसम्मका आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पद पूर्ति गर्न कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि फागुन ७ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?