बालेन र गणेश कार्कीबीच चुनावी रणनीतिबारे छलफल

nepaltathya_news nepaltathya_news
|
बुधबार, माघ ७, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौँ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं.
  • ३ का उम्मेदवार गणेश कार्कीबीच चुनावी रणनीतिबारे छलफल भएको छ।

 

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ३ का उम्मेदवार गणेश कार्कीबीच चुनावी रणनीतिबारे छलफल भएको छ। छलफल मोरङ–३ केन्द्रित चुनावी अभियान, जनसम्पर्क विस्तार तथा परिवर्तनमुखी सन्देशलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा केन्द्रित भएको बताइएको छ।

बालेन झापा-५ बाट चुनावी प्रतिस्पर्धामा छन्। उनी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दै छन्। यता कार्की भने कांग्रेसका सुनिल शर्मासँग प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?