श्रीमतीको ह*त्या गरेको आरोपमा श्रीमान पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, श्रावण १८, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • १८ साउन, काठमाडौं ।
  • पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।
  • शनिबार जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहर टोलमा २४ वर्षीया अस्पतलिया देवीको हत्या भएको हो।

१८ साउन, काठमाडौं ।

पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। शनिबार जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहर टोलमा २४ वर्षीया अस्पतलिया देवीको हत्या भएको हो। उनको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय श्रीमान जितन माझीलाई पक्राउ गरेको हो।

जितनले वादविवादको क्रममा कुटपिट गर्दा अस्पतलियाको घटनास्थलमै मृत्यु भएको हो। उक्त खबर पछ अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रोपटक म्याद थपका लागि रास्वपा सभापति लामिछानेलाई आज अदालत लगिँदै
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो
भारतको हस्तक्षेपमा मधेसमा आन्दोलन भड्काउँदैछ : मुख्यमन्त्री यादव
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो, संरक्षण गरौं : बालेन
सशस्त्र प्रहरी नायब निरीक्षक मृत्यु प्रकरण : दुई जना पक्राउ