६ घण्टा छलफलपछि राति एकताको सन्देश दिँदै एउटै कारमा बाहिरिए रवि–बालेन

nepaltathya_news nepaltathya_news
|
मंगलबार, पौष ८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीचको भेटवार्ता सुखद् भएको असिम शाहले बताएका छन्।
  •   रवि-बालेनबीच गएराति कमलपोखरीमा भेटवार्ता भएको थियो।
  • यो भेटको प्रबन्ध मिलाएका शाहले फेसबुकमा उनीहरूबीचको वार्ता सुखद् भएको बताएका हुन्।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीचको भेटवार्ता सुखद् भएको असिम शाहले बताएका छन्।  रवि-बालेनबीच गएराति कमलपोखरीमा भेटवार्ता भएको थियो। यो भेटको प्रबन्ध मिलाएका शाहले फेसबुकमा उनीहरूबीचको वार्ता सुखद् भएको बताएका हुन्।

रवि र बालेनलाई वार्तापछि एउटै गाडीमा बिदा गरेका रास्वपा नेता शाहले राति १ः४२ बजे फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन-दुई दाजु-भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई!’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालमन्दिरको अवस्था बारे मन्त्रीलाई ध्यानाकर्षण
पठाओ चालक : माइक्रोले ठक्कर दिँदा सर्लाहीका २४ वर्षीय युवकको मृ*त्यु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय (सूचीसहित)
छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु
बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा
हेटौंडाका दुई पेट्रोल पम्पलाई इन्धन नदिन आयल निगमलाई पत्राचार
कर्णालीमा नयाँ उम्मेदवारका पुरानै चुनावी नारा
नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन
स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक