आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
सारांश
- काठमाडौं ।
- आज प्रतिनिधिसभाको बैठक बस्दै छ।
- सङ्घीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे बैठक बस्न लागेको हो।
काठमाडौं ।
आज प्रतिनिधिसभाको बैठक बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे बैठक बस्न लागेको हो।
आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ भने रास्वपा सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका बारेमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण प्रस्ताव राख्ने कार्यक्रम रहेको छ। यस बाहेक आजको बैठकमा संसदमा विभिन्न विधेयक पेस गर्ने तालिका रहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ।
[pdf-embedder url=”https://press4k.com/wp-content/uploads/2024/08/pratinidhisabha-baithak.pdf” title=”pratinidhisabha baithak”]
प्रतिक्रिया