राजेन्द्र लिङदेन झापा- ३ बाट एकल सिफारिस

nepaltathya_news nepaltathya_news
|
शनिबार, पौष ५, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ५ पुष, झापा ।
  • राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन फागुन २१ मा हुने  प्रतिनिधिसभाको निर्वाचनका लागि झापा-३ बाट एकल सिफारिस भएका छन् ।
  • राप्रपाको झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको विस्तारित बैठकले लिङदेनको नाम एकल सिफारिस गरेको हो ।

 

५ पुष, झापा ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन फागुन २१ मा हुने  प्रतिनिधिसभाको निर्वाचनका लागि झापा-३ बाट एकल सिफारिस भएका छन् । राप्रपाको झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको विस्तारित बैठकले लिङदेनको नाम एकल सिफारिस गरेको हो ।

हल्दिबारी स्थायी घर भएका लिङ्देन २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । उनले २०७४ सालको निर्वाचनमा पनि सिटौलालाई नै पराजित गरेका थिए । त्यसअघि २०७० सालको निर्वाचनमा भने सिटौलाले लिङ्देनलाई पराजित गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले महाधिवेशनमा उम्मेदवार नबन्ने अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीको घोषणा
परराष्ट्रमन्त्री शर्माले लिए शपथ
मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
जनमतले संसदीय भूमिकालाई प्रभावकारी बनाउने
मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
नौ किलो गाँजासहित पक्राउ परे क्यानडाका कप्तान निकालेस किर्टोन
च्याम्पियन्स ट्रफी सेमिफाइनल : भारतविरुद्ध ब्याटिङमा अस्ट्रेलिया
आज विश्व क्षयरोग दिवस मनाइँदै