‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष २, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २ पुस,काठमाडौं ।
  • आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को व्यापक प्रचारप्रसार थालिएको छ ।
  • फिल्म ‘आ बाट आमा’ को व्यापक प्रचारप्रसार गर्न उक्त फिल्मका कलाकार पल शाह र अभिनेत्री विपना थापा धनगढी पुगेका छन् ।

२ पुस,काठमाडौं ।

आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को व्यापक प्रचारप्रसार थालिएको छ ।
फिल्म ‘आ बाट आमा’ को व्यापक प्रचारप्रसार गर्न उक्त फिल्मका कलाकार पल शाह र अभिनेत्री विपना थापा धनगढी पुगेका छन् ।
मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र अभिनेत्री विपना थापाले फिल्मको प्रचार गरेका हुन् । यस महोत्सवमा गाउँ गाउँबाट हजारौ दर्शकको उपस्थिति रहेको सामाजिक सञ्जालका भिडियोहरुमा देख्न सकिन्छ ।


पल शाह र विपना थापालाई देखेपछि दर्शकले आइ लभ यु पल शाह र विपना थापा भन्दै हुटिङ गरेका छन् । उक्त महोत्सवमा दर्शकको माया पाएकी अभिनेत्री विपना थापा र अभिनेता पल शाह पनि औधी खुशी भएको देखिन्छ । यसैगरी सोमबार यस फिल्ममा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’ रिलिज गरिएको थियो । उक्त गीतमा अभिनेता पल शाह र विपना थापाले अभिनय गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने
लोडसेडिङ हटाउने कुलमान घिसिङलाई मन्त्रालयकै नेतृत्व
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का
मधेश भवन अगाडि आज पनि सांसदहरु धर्नामा
जनकपुरको निजी अस्पतालमा अनुगमन जारी, ४ अस्पताल बन्द
‘कैदीबन्दीका सीपले अब कारागारलाई उद्योगका रूपमा विकास गर्दैछौँ’ : गृहमन्त्री
भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु
ल्हेन्दे खोलामा फेरि पनि बाढी, रसुवा, नुवाकोट र धादिङमा अलर्ट
सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन