भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
बुधबार, माघ ९, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ९ माघ, – भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
  • मारिएका सबै तरकारी विक्रेताहरू थिए, जो आफ्नो उत्पादन नजिकैको थोक बजारमा बेच्न गएका थिए ।
  • घाइतेहरूलाई हुबली जिल्लाको अस्पतालमा भर्ना गरिएको छ ।

 

९ माघ, – भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ । मारिएका सबै तरकारी विक्रेताहरू थिए, जो आफ्नो उत्पादन नजिकैको थोक बजारमा बेच्न गएका थिए ।

घाइतेहरूलाई हुबली जिल्लाको अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ । छुट्टाछुट्टै दुर्घटनामा राज्यको राईचुर जिल्लामा यात्रु बोकेको गाडी पल्टिँदा करिब २० वर्षका तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुर्घटना हुँदा गाडीमा करिब १५ जना सवार थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामेछाप दुर्घटनामा गोकुलगंगा–४ का वडाध्यक्षको मृत्यु
रास्वपा र राप्रपालाई सभामुखको आग्रह– संसदीय प्रक्रियामा सहभागी हुनुस्
कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
विषय विज्ञताका आधारमा सांसदलाई पनि मन्त्रालयमा खटाउने रास्वपाको तयारी
नागढुंगा चेकपोस्टबाट काठमाडौं फर्किए गाडीहरु
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
१३ वर्षमा पनि नबनेपछि कमला पुलको ठेक्का तोड्ने तयारी