कोलकत्ताले २५ करोड २० लाख भारुमा क्यामरुन ग्रीनलाई भित्र्यायो

nepaltathya_news nepaltathya_news
|
मंगलबार, पौष १, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १ पुस, काठमाडौं ।
  •    आईपीएलको अक्सन अहिले दुबईमा चलिरहेको छ ।
  • जारी अक्सनमा कोलकत्ता नाइटराइडर्सले अस्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रीनलाई २५ करोड २० लाख भारतीय रुपैयाँमा टिममा आबद्ध गरेको छ ।

 

१ पुस, काठमाडौं ।  

आईपीएलको अक्सन अहिले दुबईमा चलिरहेको छ । जारी अक्सनमा कोलकत्ता नाइटराइडर्सले अस्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रीनलाई २५ करोड २० लाख भारतीय रुपैयाँमा टिममा आबद्ध गरेको छ । आईपीएल अक्सनमा सोल्ड हुने २६ वर्षीय ब्याट्सम्यान क्यामरुन ग्रीन तेस्रो महँगो खेलाडी बनेका छन् ।

यसअघि, लखनउ सुपर जायन्ट्सले रिषभ पन्तलाई २७ करोड भारुमा अनुबन्ध गरेको थियो । श्रेयस एय्यरलाई २६ करोड ७५ लाखमा पंजाब किङ्ग्सले अनुबन्धन गरेको थियो ।ग्रीनको बेस प्राइस २ करोड थियो । २५ करोड २० लाखमा बिक्री भए पनि  उनले १८ करोड मात्र पाउने छन् । विदेशी खेलाडीको हकमा १८ करोडभन्दा बढी बोली लागेमा अत्यधिक रकम बीसीसीआईले पाउने प्रावधान रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आसन्न निर्वाचन सशक्त बहिस्कारको घोषणा
च्याम्पियन्स ट्रफी सेमिफाइनल : भारतविरुद्ध ब्याटिङमा अस्ट्रेलिया
राहदानी विभागकाे डाटा ‘ह्याक’, समस्यामा सेवाग्रही
बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकमा प्रशासनको ताला
बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं
जनताको विश्वास जित्न सबैलाई उचित तरिकाले सम्बोधन गर्नुपर्छ : माधव नेपाल
रोममा पेट्रोल पम्पमा विस्फोट हुँदा ३० जना घाइते
पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने
ललितपुरका यी ठाउँमा आज विद्युत सेवा अवरुद्ध