कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइयो

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर २८, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   २८ मंसिर, काठमाडौं ।
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।
  • सोमबार (भालि) बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

२८ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । सोमबार (भालि) बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता : अर्थमन्त्री
सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेका तीन जनाको उद्धार
पहिराले बेनी–दरबाङ सडक अवरुद्ध
महामन्त्री थापा स्याङ्जाका पर्यटकीय स्थलहरुको भ्रमणमा
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
प्रचण्डले गरे गल्तीको आत्मआलोचनादेखि प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
ज्वाइन आवर हैण्ड्स संस्थाले मनाए छैठौं वाषिर्कोत्सव
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा