नाइजरमा दुई भारतीय नागरिकको ह*त्या

nepaltathya_news nepaltathya_news
|
शनिबार, श्रावण ३, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ३ असार, काठमाडौं ।
  • पश्चिमी अफ्रिकी मुलुक नाइजरमा चरमपन्थी आक्रमणमा परी दुई भारतीयको मृत्यु भएको छ ।
  • जुलाई १५ (अरास ३१) मा भएको चरमपन्थी आक्रमणमा परी उनीहरूको मृत्यु भएको हो ।

३ असार, काठमाडौं ।

पश्चिमी अफ्रिकी मुलुक नाइजरमा चरमपन्थी आक्रमणमा परी दुई भारतीयको मृत्यु भएको छ । जुलाई १५ (अरास ३१) मा भएको चरमपन्थी आक्रमणमा परी उनीहरूको मृत्यु भएको हो । नाइजरमा रहेको भारतीय दूतावासले सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर) मा लेखेको छ, ‘नाइजरको डोसो क्षेत्रमा १५ जुलाईमा भएको एक आतंकवादी आक्रमणमा दुई भारतीय नागरिकको मृत्यु भयो ।

एक भारतीय नागरिक अपहरणमा परेका छन् ।’ भारतीय दूतावासले नाइजरमा रहेका सबै भारतीय नागरिकलाई सतर्क रहन आग्रह पनि गरेको छ  । ‘शव भारत पठाउन र अपहरणमा परेका नागरिकको सुरक्षित रिहाईका लागि स्थानीय अधिकारीहरू सम्पर्कमा छन्,’ दूतावासले भनेको छ, ‘नाइजरमा सबै भारतीयलाई सतर्क रहन सल्लाह दिइन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा निर्णय : गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत् राख्ने
सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने
सर्लाहीमा एमाले र कांग्रेसको पार्टी कार्यालयमा आगजनी
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई
मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने
खानेपानीमा किरा भेटिएपछि किम्ची रेस्टुरेन्टलाई दुई लाख जरिवाना
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
आफ्नै प्रेसबाट सरकारले सुरु गर्‍यो ड्राइभिङ लाइसेन्स छपाइ
यस्ता छन् विहीबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)
यस्तो छ तपाइको आजको राशिफल