नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   २६ मंसिर, काठमाडौं ।
  •   नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले पदभार ग्रहण गरेकी छन् ।
  • शुक्रबार शीतल निवासमा सपथग्रहणपछि उनी सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।

 

२६ मंसिर, काठमाडौं । 

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले पदभार ग्रहण गरेकी छन् । शुक्रबार शीतल निवासमा सपथग्रहणपछि उनी सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणका क्रममा उनले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेको जानकारी दिइन् । उनले भनिन,‘सार्वजनिक निकायका नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्यवातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यले तयार पारिएको राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेको छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धवलशमशेर बने संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक
कक्षा १२ को पूरक परीक्षा अनिश्चितकालसम्म स्थगित
कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ
आज विश्व टेलिभिजन दिवस: विभिन्न कार्यक्रम गरि मनाइदैँ
५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार
सुदूरपश्चिममा लेखाका कर्मचारी फेरि आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
सामाजिक सञ्जाल बिरूद्व प्रभु साहको पार्टीले भोलि पोखरामा आन्दोलन गर्ने
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल भयो : गृहमन्त्री लामिछाने