मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर २१, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २१ मंसिर, जनकपुरधाम ।
  • नवगठित मधेश प्रदेश सरकारले यसअघिको सरकारले गरेका सबै निर्णयहरू बदर गरेको छ ।
  • आज बसेको मधेश सरकारको मन्त्रिपरिषद् बैठकले गत कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्मका तत्कालीन क्याबिनेटबाट भएको सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव रोहित कुमार कोइरालाले जानकारी दिए ।

२१ मंसिर, जनकपुरधाम ।

नवगठित मधेश प्रदेश सरकारले यसअघिको सरकारले गरेका सबै निर्णयहरू बदर गरेको छ । आज बसेको मधेश सरकारको मन्त्रिपरिषद् बैठकले गत कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्मका तत्कालीन क्याबिनेटबाट भएको सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव रोहित कुमार कोइरालाले जानकारी दिए ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा गत कात्तिक २३ गते राति मुख्यमन्त्री नियुक्त भएका सरोज कुमार यादवले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय दलको बैठकमा ओलीको निर्देशन– विपक्षीका आरोपको सशक्त प्रतिवाद गर्नू
गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै
सर्वोच्च बारको निर्वाचन आज, कांग्रेस-एमाले आमने सामने
म्यान्मारमा भूकम्पपछिको युद्धविराम आज समाप्त
शव नेपाल ल्याएसँगै प्रकृति लम्सालको अन्त्येष्टि
कैलाली-२ मा रास्वपाका २६ वर्षीय केपी खनाल विजयी
अन्तर्राष्ट्रिय पर्वत दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव : २० लाख दर्शनार्थी सहभागी
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
दुई महिनामै बाकसमा फर्किए १४२ नेपाली