सभापति देउवासँग पूर्णबहादुर र दुई महामन्त्रीको छलफल आज पनि

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १२ मंसिर, काठमाडौं।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले आज पनि छलपफल गर्ने भएका छन् ।
  • चुनावअघि नियमित वा विशेष महाधिवेशनका विषयमा सभापति देउवासँग खड्का, थापा र शर्मा छलफल गर्न लागेका हुन्।

१२ मंसिर, काठमाडौं।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले आज पनि छलपफल गर्ने भएका छन् । चुनावअघि नियमित वा विशेष महाधिवेशनका विषयमा सभापति देउवासँग खड्का, थापा र शर्मा छलफल गर्न लागेका हुन्। बैठकका लागि शुक्रबार दिउँसो १ बजे को लागि समय तय गरिएको छ। सभापति देउवासँग हिजो साँझ पनि तीन नेताले छलफल गरेका थिए।

बिहीबारको बैठकमा महाधिवेशनमा सहमति जुट्न नसकेपछि आजका लागि तय भएको केन्द्रीय समितिको बैठक आइतबारका लागि सारिएको छ। महाधिवेशन चनाव चुनावअघि वा पछि गर्नेमा कांग्रेसमा विवाद छ। अर्कोतर्फ, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागको आधारमा विशेष महाधिवेशन गर्नुपर्ने लिखित प्रस्ताव गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली ५ दिने थाइल्याण्ड भ्रमणमा जाँदै
बुद्धनगरमा एक जनाको हत्या
पूजा महतोलाई डिस होमद्वारा DTH सेवा प्रदान
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेनजी आन्दोलनमा साढे ८४ अर्ब बराबर क्षति
एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति (पूर्णपाठ)
‘नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाए’
शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन
आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति