काठमान्डुसँग चितवन ५३ रनले पराजित

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • १२ मंसिर, काठमाडौं ।
  • नेपालप्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ ।
  • शुक्रबार कीर्तिपुरस्थितत्रिविअन्तर्राष्ट्रियक्रिकेट मैदानमाभएको खेलमाकाठमान्डुले चितवनलाई ५३ रनले पराजित गरेको हो ।

१२ मंसिर, काठमाडौं ।

नेपालप्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ । शुक्रबार कीर्तिपुरस्थितत्रिविअन्तर्राष्ट्रियक्रिकेट मैदानमाभएको खेलमाकाठमान्डुले चितवनलाई ५३ रनले पराजित गरेको हो । काठमान्डुले दिएको १४३ रनको लक्ष्यपछ्याएको चितवन १७.१ ओभरमा ८९ रन जोडेर अलआउटभयो ।

चितवनकालागिदेवखनाले २१ रन,रविबोपाराले २१ रनर सोहेल तनवीरले १८ रन जोडे । त्यस्तैगरी काठमान्डुकालागि रसिदखानले ३ तथाकप्तान करण केसी, मिलिन्दकुमार र दीपेश कँडेलले दुई–दुई तथा सन्तोष यादवले १ विकेट लिएकाथिए । चार वटाखेल खेलेको चितवनले हालसम्म २ वटा खेल जितेर २ खेर हारेको छ । काठमान्डुले भने ३ खेलजितेको छ र २ खेल हारको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन
नवलपरासी कारागारमा फर्किए १९ जना कैदी
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द
घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन स्वास्थ्य मन्त्रालयद्वारा अर्थलाई पत्राचार
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’
अध्यादेश अस्वीकारको पक्षमा ६६ प्रस्ताव दर्ता