‘मोबाईल ग्यारेज’ एप सार्वजनिक, सवारी मर्मत अब सजिलो

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर ६, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • ६ मंसिर,  काठमाडौं ।
  • सवारी साधन मर्मतसम्बन्धी समस्या समाधान गर्न ‘मोबाईल ग्यारेज’ नामक नयाँ एप सार्वजनिक गरिएको छ।
  • काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमका बीच एप सार्वजनिक गर्दै मोबाईल ग्यारेज टिमका सल्लाकार अमर थापामगरले एपको उद्देश्य सवारीधनी र मर्मत गर्ने सीप भएकालाई जोड्ने रहेको जानकारी दिनुभयो।

६ मंसिर,  काठमाडौं ।

सवारी साधन मर्मतसम्बन्धी समस्या समाधान गर्न ‘मोबाईल ग्यारेज’ नामक नयाँ एप सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमका बीच एप सार्वजनिक गर्दै मोबाईल ग्यारेज टिमका सल्लाकार अमर थापामगरले एपको उद्देश्य सवारीधनी र मर्मत गर्ने सीप भएकालाई जोड्ने रहेको जानकारी दिनुभयो।

एपमार्फत सवारी साधन बिग्रिएमा नजिकैको मिस्त्री खोज्न र सेवाको पहुँच पाउन सकिनेछ। यसले सवारी मर्मतको प्रक्रियालाई द्रुत र सजिलो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईसिसी विश्वकप लिग–२ घरेलु मैदानमा यूएईको लज्जास्पद हार
काठमाडौं ३ मा राजुनाथ पाण्डेको अग्रता कायमै
जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ
जेठ ३ देखि ७ सम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
मेयर पदबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने
ऐतिहासिक महत्त्वको पर्सागढी अतिक्रमणमा
धनुषामा शान्ति सुरक्षा मजबुत बनाएको भन्दै प्रहरी निरीक्षक यादव सम्मानित
उडिरहेको विमानमा एक व्यक्तिले आपतकालिन ढोका खोल्दा १२ जना घाइते। 
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न अनुमति