आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
बिहिबार, मंसिर ४, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ४ मंसिर, काठमाडौं ।
  • आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३८ औँ बैठक बस्ने भएको छ ।
  • बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो ।

४ मंसिर, काठमाडौं ।

आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३८ औँ बैठक बस्ने भएको छ ।

बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा मा सरोकारवाला÷विज्ञसँग छलफल   गरिने कार्यसूचीमा तय गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?