नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
मंगलबार, मंसिर २, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • २ मंसिर, काठमाडौं ।
  • आज नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।
  • बैठक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

२ मंसिर, काठमाडौं ।

आज नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक, संवैधानिक निकासका लागि छलफल गर्न बैठक बोलाइएको  निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । एमालेले वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै पुनस्र्थापनाको माग गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक काठमाडौँमा जारी
घट्यो सुनको मुल्य, आज कतिमा हुदैछ कारोबार ?
नेपाल ग्रे लिष्टबाट छिटो बाहिरिने छ  : अर्थमन्त्री
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
विश्वकपको पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध पहिले बलिङ गर्ने
नेकपा बहुमतका दुई नेता पार्टीबाट निष्कासित
पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले
धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने
सर्वोच्चले गगन थापालाई भन्यो- ‘विचाराधीन मुद्दामा असर पर्नेगरी अभिव्यक्ति नदिनू’