मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश
सारांश
- १ मंसिर, काठमाडौं ।
- सर्वोच्च अदालतले मधेस प्रदेशका ५ जना सदस्यलाई तत्काल पदमुक्त नगर्न आदेश जारी गरेको छ।
- न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेसका सभामुख रामचन्द्र मण्डललाई ५ जना सांसदलाई पदमुक्त नगर्न आदेश गरेको हो।
१ मंसिर, काठमाडौं ।
सर्वोच्च अदालतले मधेस प्रदेशका ५ जना सदस्यलाई तत्काल पदमुक्त नगर्न आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेसका सभामुख रामचन्द्र मण्डललाई ५ जना सांसदलाई पदमुक्त नगर्न आदेश गरेको हो। कात्तिक २७ गते सभामुख मण्डलले जनता समाजवादी पार्टीका ४ र नागरिक उन्मुक्तिका १ सांसदलाई पदमुक्त गरेका थिए।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया