मन्त्रिपरिषद्को बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
सोमबार, कार्तिक १७, २०८२
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • १७ कात्तिक, काठमाडौं ।
  • मन्त्रिपरिषद् बैठक बस्दैछ ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

१७ कात्तिक, काठमाडौं ।

मन्त्रिपरिषद् बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बैठकअघि प्रधानमन्त्री कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरिरहेकी छिन् । उक्त बैठकपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतले बताएको छ । यो मन्त्रिपरिषद् बैठक नियमित हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?