अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • ३० असोज, काठमाडौं ।
  • अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता भएको छ ।
  • विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा पुगेका अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्ष  कान्डासँग बुधबार भेटवार्ता हो ।

३० असोज, काठमाडौं ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता भएको छ । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा पुगेका अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्ष  कान्डासँग बुधबार भेटवार्ता हो ।

उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल
यस्तो छ तपाईंको आजको राशिफल
मलंगवामा मोटरसाइकल दुर्घटना हुँदा ४ जना गम्भीर घाइते
जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा एकजनामाथि खुकुरी प्रहार
जावलाखेलमा अर्धबेहोस भेटिएका दम्पतीको मृत्यु
प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै
परराष्ट्र मन्त्री राणा आज इटली जाँदै
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले लिए शपथ, आजै राष्ट्र बैंक पुगेर कार्यभार सम्हाल्ने
प्रधानमन्त्री कार्कीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन